Wednesday, November 2, 2011

रतिराग


रति राग ले भरि एकी
चन्द्रमा झैँ  छरीयकी
मधुर स्वोर संग
आफै लठह परी एकी

चित्र माथि छरी एको
रंग जस्ती रुप उस्को
कमल को फुल संग
दाजी रुप हुन्छे दङ्ग

बैस र जोबन धितो राखी
माया बड्छे खोला सरि
मेटाउन प्यास उस्को
देन्के आगो सरि



साथी मेरो


हेर्पल सम्झना मा कोहि आइ झस्काउछ
छीतीज पारि उसको माया नयन भरि सजाउछ
मधुरो मुस्कान उसको लाली ओठ मा हराउछ
चीने झैँ हात समाती उकालो मा डोराउछ

एकान्त मा टोलाउन इसारा ले बोलाउछ
मन का बेथा सुनाउन बयली खोला सुसाउछ
मधुमस बित्छन उस्का बर्खा झरी बिते सरी
खहरे मा पौडी खेल्दै कस्तुरी मा  सुबास छरी

बिटुलो मति उस्को कोरली गइ फुत्कीयको
लज्जा उस्को बादल घुम्टो सुर्य सामु लजायको
चादनि रात को राम्रो धर्ति उपर मुस्कुराको
सुसेली हाल्दै उस्ले मलाई कता बोलायको


Wednesday, August 10, 2011

तिमिलाई

आफ्नै मूटु धितो राखी
माया मैले किनेको छु
जहा तिमीले काडां रोपेउ
त्याहा फूल सारेको छू

चाहांना त फरक फरक
तर आसा एउटै हाम्रो
विना सब्द सुनाई दिने
प्रितीको भाख राम्रो

अचानो र खुकुरी जस्तो
वेग्लाबेग्लै पिडा हाम्रो
नदि को दर्ूइ किनार जस्ते
भयो माया प्रिती हाम्रो

चाहानाको डोरी माथी
झूलूङ्गे पुल तरी सकेउ
बहानाको अनेकता मा
घाइते मलाई पारी हालेउ

Monday, August 8, 2011

म देखी म सम्म



म सबैले भन्छन म अहंकारी सब्दहो तर म भन्छु म भनेको माया हो मेरो भन्छ अफ्नोपन हो जस्ले म र मेरो विर्सिन्छ तव त्यो मान्छे मान्छे रहदैन पसुरह हुन पुग्द छ ठुला ठुला ब्यक्तिका कुरा काटेको पनि हैन मेरो विषय र स्वच अलिफरकछ जस्ले म र मेरो विर्सिन्छ उ जङ्गली सरह हुन्छ उस्लाई नत आफन्त चाहिन्छ नत मित्र म भनेको अहम घमण्ड भन्नेहरु एकपटक छाति मा हात राखेर भन के म अहम घमण्ड हो तेसोभए आमा पनि घमण्ड हो वुबा पनि घमण्ड हो आज सम्म कसैले पनि आमलाई बालाई मेरो मेरो नभनेको होस । आफ्नो घर जग्गा धन संपती अझ श्रीमती , श्रीमान हाम्रो भनेकाहुन जसले म छोडि हामि भन्छ उसले आफैलाई ढाटेको हुन्छ । अझ म त २१औँ सताब्दीको जवान परे केमा कम थिएर दया वाय दई चार वटी केटि साथि भएको मान्छे -तर साथि मात्र हो यिखभ काउ चकर चाहिहोइन ) किनकि आफुत वेफर्ुसदी मान्छे दाया वाया हिडन शनिवारनै कर्ुनु पर्ने अनि अलि लजालु स्वभाव अलि खुलेर वोल्न लजाउने त्यसकारण जति केटि मेरो जिवनमा आए सवै साथि मानै सिमीत रहे । आज भोलीत अव मेरो दैनिकीले नै तिसाथि हरु पनि विसी सके विहान देखी वेलुका सम्म काममा वेस्त अनि काम वाट फर्ुसद मिल्यो कि ाबअभदययप मा वेस्त आजकल त साथि हरु पनि ाबअभदययप मा नै सिमित छन् बिहान उठेदेखी वेलुका नसुते सम्म पैसाकै पछि लाग्यो फेरी आफ्नो पेसा पनि त्यस्तै छ । सहकारीको काचारी अफि्स आउने ठेगान छ तर र्फकने त ७ ८ वजे भन्दा अगाडीत मुस्कील पर्छ फेरी आफु एकलो मान्छे न त खाना पकाउने ठेगान छ न त खाने नै होटल मा कुनवेला पाकेको हुन्छ । आफनो फर्ुर्सद कुनवेला हुन्छ अनि खल्तीले कहिले धोका दिन्छ कहिले काहीत भोकै पनि हिडीयो तर जेभए पनि हरेस खइएन र्सर्ंघस गर्नु पर्छ भन्थे तर मैलेत सर्ंर्घस वेसाएको वस्तो लाग्छ जेजस्तो हुन्छ आफनो घरमा नै खाना पकाएर खानु तर आफैले भनेको आफैलाई लाग्दैन के गर्नु तर जेहोस जिन्दगीमा आसा र आत्मा विश्वार चाहि कहिले पनि घटेको छैन मैले आफैले आफैलाई हर्ेदा धेरै गरेपनि केहिनगरे जस्तो भान हुन्छ । आफुसरहका मान्छे हर्ेदा कतै आराम मिल्छ त कतै छटपटी यसैको म्रि्रण ले जिवनमा उर्जा भर्दाे रहेछ । सवै साथि हरुको उन्नती र प्रगती सामु आफुलाई डाहा हुदो रहेछ त्यसैले हामीलाई प्रगतीमा अग्रसर गर्दे रहेछ । जो मान्छे आफनो सानो सफलतामा चित्त थिर गर्दछ उसको भविस्य त्यहि सम्म हो भन्ने मलाई लाग्दछ तर चित्त थिर नगर्ने भन्दैमा धुरीचढनु पनि राम्रो हुदैन।
क्रमस मिति २०६८।०४।२३

Monday, August 1, 2011

Friday, July 29, 2011

My First Lovlatter

You are always on my mind I can’t stop thinking you. I am such a luck guy to have found such a wonderful friend. I miss you so much. The first time I saw you, you took my breath away. I go to sleep at night just hoping that you’ll visit me in my dreams.
Your smile is so beautiful. Every time I think your smile it lights me up inside. Even when I am having a really bad day.


When I think about you. my breath faster then normal, but why? I ask question me, myself.nyway its few words for you, to share with you.

How are you? How you doing, these days, hopeful always you do pretty much better, m I right lovely pretty sweetie girl? And I wish you, forever keep smile and get success in your every step and way.

Keep in touch. Remember me, where you are. Its doesn’t matter of distance, it matters of heart to heart, feelings to feelings.
I love u forever…….
Ur’s

Sunday, July 24, 2011

lyrics nepali songs

lyrics nepali songs

तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ

तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई
तिमीले कुर्दा कसैलाई साह्रो हुन्छ यो तनलाई
डाहा हैन न त ईर्ष्या नै हो
जलन हैन न त शंखा नै हो
तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई
तिमीले सोध्दा कसैलाई ठेश पुग्छ यो सोचलाई
तिमीले बोल्दा कसैलाई केश बन्छ यो मनलाई
शंकृण हैन न त गुनाशो हो
च्याखे ठापेको न त पासो नै हो
तिमीले
डाहा हैन न त ईर्ष्या नै हो
जलन हैन न त शंखा नै हो
तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो म

खादै नखाको बिषले जिऊदै मार्यो

खादै नखाको बिषले जिऊदै मार्यो बोल्दै नबोलेनि बात लाग्यो ..२
मनको कुरा मनमै राख्दा छाति भरि व्यथा बन्छ
त्यहि व्यथा सडक माझमा सस्तो कथा हाँसो बन्छ
खादै नखाको बिषले जिऊदै मार्यो
आँसु खशा‌‍‍‍‍एर मायाको भीखमाग्दा उल्टो पो दया पाएछु
संगीलाई पिरपार्दा चितामा म जल्दा उल्टो पो ताली पाएछु
खादै नखाको बिषले जिऊदै मार्यो
हाम्रो माया बदनामीको छिटा आफै बाल्यों ईज्जतको चिता
मनको कुरा मनमै राख्दा छ छाति भरि व्यथा बन्छ
खादै नखाको बिषले जिऊदै मार्यो
त्यहि व्यथा सडक माझमा सस्तो कथा हाँसो बन्छ
संगीलाई पिरपार्दा चितामा म जल्दा उल्टो पो तालि पाएछु
आँसु खशा‌‍‍‍‍एर मायाको भीख माग्दा उल्टो पो दया पाएछु
खादै नखाको बिषले जिऊदै मार्यो

आँखा भरि नाच्छै, छै टाढा

आँखा भरि नाच्छै, छै टाढा
छितिज भरि देख्छु, झन पर
बादला सरि उढ्छै, त्यो टाढा
तस्बिर भरि हास्छै, झन टाढा
रोएर पनि सकिन्न, धोएर पनि मेटिन्न
खोजेर पनि भेटिन्न
लेखेर पनि झन हुन्न
आँखा भरि नाच्छै, छै टाढा
छितिज भरि देख्छु, झन पर
लाग्छ यतै कतै छै साथमा
फुलहरु लिइ बसेको छु हातमा
झर झरि यो रात बले जस्तो
रोएर यो दिन ढले जस्तो
फुल भरि रात भरि
आँखा भरि रात भरि
सपना जस्तो देख्छु म, तिमी नै घरि घरि
लाग्छ अझै कतै छै साथमा
रोएर पनि सकिन्न, धोएर पनि मेटिन्न
नबोलछ तस्बिर म कति हेरु
नसुन्छै गित तिमी कति गाउ
नपुग्छ चिठ्ठी म कति लेखु
नफुल्ने फुल म कति कोरु
लाग्छ अझै कतै छै साथमा
रोएर पनि सकिन्न, धोएर पनि मेटिन्न
खोजेर पनि भेतिन्न लेखेर पनि झन हुन्न
आँखा भरि नाच्छै, छै टाढा
छितिज भरि देख्छु, झन पर
बादला सरि उढ्छै, त्यो टाढा
तस्बिर भरि हास्छै, झन टाढा
रोएर पनि सकिन्न, धोएर पनि मेटिन्न

तिमी आज भोलि किन बोल्दिनौं

तिमी आज भोलि किन बोल्दिनौं
किन बोल्दिनौं माया लाउदिनौं
तिमी आज भोलि किन हाँसदिनौं
किन हाँसदिनौं प्रिती सात्दिनौं
भन किन तढ्पाउछौं धुरुधुरु रुवाउछौं ..२
तर्किएर तिमी किन भागी हिड्छौ‌
किन भागी हिड्छौं मलाई सताउछौं
तिमी आज भोलि किन बोल्दिनौं
किन बोल्दिनौं माया लाउदिनौं
(साहारा तिमी नैं हैं शहयात्रि बन्छु भन्थ्यौं
साएद अब बिर्शिसक्यौं की सपनाको महल भित्र
तिमी नैं थियौं राजकुमारी मेरो माया ब्यर्थै भयो की)..२
भन किन तर्शाउछौं ब्यथाहरु बल्झाउछौं ..२
झर्किएर तिमी किन दुनियाँ हसाउछौं
किन दुनियाँ हसाउछौं मलाई रुवाउछौं
तिमी आज भोलि किन बोल्दिनौं
किन बोल्दिनौं माया लाउदिनौं
भन किन तढ्पाउछौं धुरुधुरु रुवाउछौं
भन किन तर्शाउछौं ब्यथाहरु बल्झाउछौं
तर्किएर तिमी किन भागी हिड्छौ‌
किन भागी हिड्छौं मलाई सताउछौं
( तिमी आज भोलि किन बोल्दिनौं
किन बोल्दिनौं माया लाउदिनौं
तिमी आज भोलि किन हाँसदिनौं
किन हाँसदिनौं प्रिती सात्दिनौं )..२
तिमी आज भोलि किन बोल्दिनौं
किन बोल्दिनौं माया लाउदिनौं

जब सम्म जीवन रहन्छ

जब सम्म जीवन रहन्छ
तिम्रो लागी माया रहन्छ मेरी प्रिय
तिमी कहाँ कहाँ (तिमी फेरी आउन) ..२
जब सम्म जीवन रहन्छ
संगै हिड्ने संगै पुग्ने जीवनको मोड थियो
बुझ्नै नसकि त्यही सोच हाम्रो भूल भयो
मेरी प्रिय तिमी कहाँ कहाँ
तिमी फेरी आउन..२
जब सम्म जीवन रहन्छ
कुर्दै म बस्नेछु किनारा मायाको बगरको
गाउदै हिड्नेछु गित प्रिति अमरको
मेरी प्रिय तिमी कहाँ कहाँ
तिमी फेरी आउन ..२
जब सम्म जीवन रहन्छ
तिम्रोलागी माया रहन्छ
मेरी प्रिय तिमी कहाँ कहाँ
तिमी फेरी आउन ..२
जब सम्म जीवन रहन्छ

गोरी यता सुनन मेरो मनको कुरा बुझन

गोरी यता सुनन मेरो मनको कुरा बुझन
यो जनम तिम्रै लागि हो
आउ मिलि बशाउ मायाको सानो गाँऊ..२
चाहे तिमीलाई अरुकेहि चाहिन्न लेखेर आएको मैले तिम्रो नाम यस धर्तिमा
गोरी यता सुनन मेरो मनको कुरा बुझन
यो जनम तिम्रै लागि हो
आउ मिलि बशाउ मायाको सानो गाँऊ..२
नछुतोस कहिल्यैपनि तिम्रो त्यो हात डर छैन कसैको मलाई जब छैं तिमी मेरो साथ
गोरी यता सुनन मेरो मनको कुरा बुझन
यो जनम तिम्रै लागि हो
आउ मिली बशाउ मायाको सानो गाँऊ..२

आकाश बाट आउँछिन् होली

आकाश बाट आउँछिन् होली मेरी माया
(मलाई भेटन)..२ मिठा मिठा बात गर्न
जीन्दगी भर साथ चल्न
सोच्दा मात्र उन्लाई रंगीन लाग्छ मौसम
कस्तो होला त्यो क्षण हुदा हाम्रो संगम
मेरी स्वप्न परी मेरी मनकी (प्रियषी)..२
आकाश बाट आउँछिन् होली मेरी माया मलाई भेटन
कहि कतै होला के बेर यहि छ आश
छवि उन्कै देख्छु परेलीमा उन्कै छ बाश
मेरी स्वप्न परी मेरी मनकी (प्रियषी)..२
आकाश बाट आउँछिन् होली मेरी माया मलाई भेटन
मिठा मिठा बात गर्न जीन्दगी भर साथ चल्न

अनौथो ब्यथा भएछ

अनौथो ब्यथा भएछ मेरो प्रेम कहानी ..२
न मनैमा सजाउनै सके न कसैलाई सुनाउनै सके..२
आँसु दिईन मलाई आफ्नो निशानी
अनौथो ब्यथा भएछ मेरो प्रेम कहानी..२
भावनामा दुबाई दुबाई लैजाने नै तिमी मलाई..२
बिर्सेछैन काखमा राखी (माया प्रेम का कथा बुनाई)..२
भन्थ्यौ तिमी हाम्रो माया दुनियालाई देखाउँनु छ..२
तर आज कस्ले लग्यो सुनै सुनको दोली चढाई
अनौथो ब्यथा भएछ मेरो प्रेम कहानी..२
आँखा ति भाका तिम्रा आफ्नै ठान्ने यो मन..२
ओठका मुश्कानहरु (आफ्नै ठान्ने यो तन)..२
पराईको संगी रैछ्यउ पराईको सिउदो संगै..२
उपहार कस्तो तिम्रो भोजमा आउने निम्तो दिन्छ्य्उ अनौथो ब्यथा भएछ मेरो प्रेम कहानी..२
न मनैमा सजाउनै सके न कसैलाई सुनाउनै सके..२
आँसु दिईन मलाई आफ्नो निशानी
अनौथो ब्यथा भएछ मेरो प्रेम कहानी..४

ए झरी नझरी देऊ यसरी

ए झरी नझरी देऊ यसरी..२
एकान्त यो रातमा मलाई पागल गरी
झरी देऊ तिमी सुश्तरी सुश्तरी
जब हुन्छिन् मेरी मायालु मेरो वरिपरि
ए झरी नझरी देऊ यसरी
ए मेघ नगर्जिदेऊ यसरी
निन्द्रामा मस्त भएकी मेरी मायालु तर्सने गरि..२
गर्जिदेऊ तिमी रातै थर्कने गरी
जब हास्छिन मेरी मायालु मेरो अंगालोमा परी
ए झरी नझरी देऊ यसरी
ए बिजुलि नचम्कि देऊ यसरी
मेरी मायालुको आँखा तिर्मिराउने गरि..२
चम्किदेऊन तिमी अन्धकार भाग्नेगरि
मेरी मायालुको हसिलो अनुहार देख्‌ने गरी
ए झरी नझरी देऊ यसरी..२
एकान्त यो रातमा मलाई पागल गरी
झरी देऊ तिमी सुश्तरी सुश्तरी
जब हुन्छिन् मेरी मायालु मेरो वरिपरि
ए झरी नझरी देऊ यसरी..२

डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि

डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रित तुट्ने हो कि २
किन त्यसै त्यसै आत्तिन्छ मेरो मन
प्रिय तिमी विना के होला यो जीवन ..२
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रित तुट्ने हो कि
नभेट्दा तिमीलाई एक छिन बसु जस्तो लाग्छ
भेटे तिमीलाई मेरा पिडा सबैं भाग्छ..२
किन त्यसै त्यसै आत्तिन्छ मेरो मन
प्रिय तिमी विना के होला यो जीवन..२
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रित तुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
तिम्रो मेरो तिम्रो मेरो साथ तुट्ने हो कि..२
किन त्यसै त्यसै आत्तिन्छ मेरो मन
प्रिय तिमी विना के होला यो जीवन..२
डर लाग्छ

याद साँची कल्पि बस्छु

याद साँची कल्पि बस्छु छायाँ संगै झस्कि रहन्छु
आज फेरि रुन्छु म किन किन..२
दुख्यो मुटु चर्क्यो छाती मेरो यादमा
तिम्रो यादमा..२
हेरु कति आखैं थाक्छ आखा चिम्ले रातै पर्छ
रात भरि जाग्छु म किन किन..२
दुख्यो मुटु चर्क्यो छाती मेरो यादमा
तिम्रो यादमा..२
याद साँची कल्पि बस्छु छायाँ संगै झस्कि रहन्छु आज फेरि रुन्छु म किन किन..२
दुख्यो मुटु चर्क्यो छाती मेरो यादमा
तिम्रो यादमा..३
हाहाहाहाहाहा

असारे महिनामा पनि पर रुझाउने

असारे महिनामा पनि परि रुझाउने
एक्लो यो मेरो मन , कसरि बुझाउने
भन्थिन है मैच्यान्गले रुँदै धरर
नौ डाडा परि छ कम्पनी सहारा
बिछोड को बेलैमा

मनै बरलने न्याहुल को बोलि (2)
एती बेला मैचंग के गर्दै होलि (2)
पिदिमा बसेर के के कुरा गर्दी हो
कहिले हस्दी हो कहिले रुढी हो
मलाई नै सम्झेर

चंग चंगे बग्ने खहरे खोला 2
अब त छोरा कुद्ने भो होला x2
दिन भरि खेल्दो हो मलाई नै भुल्दो हो
साझ परे पछि आमालाई सोद्धो हो
खै बाबा भनेर

असारे महिनामा पनि पर रुझाउने
एक्लो यो मेरो मन कसरि बुझाउने
भन्थिन है मैचंग ले रुदै धरर
नौ डाडा परि छ कम्पनी सहारा
बिछोड को बेली मा

Tuesday, June 21, 2011

sex and social relation

sex and social relation is most search things in our colture.....

Monday, June 20, 2011

SLC Result 2067

please wait for S.L.C result is coming soon.....

SLC Result 2067

As every year lakhs of students has appeared in the SLC 2066/SLC 2067/SLC 2068 Nepal and as always all the students will have the expectations to get the good marks in their SLC so that they can get admission in well recognized college like every one has dreamed of and get a nice subject to read like the Science Stream, Commerce stream and the Arts Stream and try to be a most respected person in the society .

This years SLC 2066/SLC 2067 recently conducted successfully and now the students who appeared in the SLC examination 2066/2067 are waiting for the official result for the SLC 2066/2067 .

When will the slc Nepal 2066/2067 results will be published online?
When will the SLC 2066/2067 results will be published?

these are the questions that every students who have appeared in this exam has been asking on. and i will try to solve the answers of this question as i have been answering the questions like these.
Previously we have published about the HSEB science/Commerce/Arts results online

It officially announced that the results of the SLC 2066/2067 Nepal will be published with in this month JUNE and expected to be out in some weeks time.
the SLC 2066/2067 results Nepal will be updated soon and you can always follow the following websites for the official conformation about the published results of the SLC 2066/2067 Nepal

SLC Result 2067

SLC nepal 2066/2067(2068) results to be published..

Monday, May 16, 2011

गजल

जुन बनेर छाउ तिमि,मरो संसार सजाउ तिमि
आन्जुली भरि माया ल्यइ, म माथि खनाउ तिमि
सगर को मोति टीपी , गला तिम्रो म सजौला
गुराश को लाली टिपी , सीयुदो तिम्रो रंगौला

मुहार को लाली तिम्रो , तिम्रो ओठ को हासो
उपहार देउ तिमि मलाई , देउ जोबन तिम्रो नासो
खोला सरि बगेउ माया , छेक्छू म बाध सरि
यूगौ यूग सजौला म , समालौला फूल सरि

साथ तिम्रो हात देउ, संसार म जीत्ने छू
संसार का सारा खुसि , तिम्रै पाउ मा बीछौने छू
आँसु तिम्र सारा पीगी , हाशो तिम्लाई दिने छू
दुख पिडा मलाई देउ , साचो माया म दिने छू

सरस्वती स्तोत्रम्

सरस्वती स्तोत्रम्
By Prameshwor Sapkota · Tuesday, February 8, 2011
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी । हंसवाहनसंयुक्ता विधादानं करोतु मे ॥१॥

प्रथमं भारती नाम द्धितीयं च सरस्वती । तृतीयं शारदादेवी चतुर्थ हंसवाहनी ॥२॥

पंचम तु जगन्माता षष्टम् वागीश्वरी तथा । सप्तमं चैव कौमारी अष्टम् वरदायिनी ॥३॥

नवमं वद्धिदात्री च दशमं वह्मचारिणी । एकादशं चन्द्रघन्टा द्धादशं भुवनेश्वरी ॥४॥

द्धादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन्नर ..

सरस्वती स्तोत्रम्

सरस्वती स्तोत्रम्
By Prameshwor Sapkota · Tuesday, February 8, 2011
सर्स्वती सुन्दर मुर्ती तिम्रो
ओहो कस्तो उजल रुप तिम्रो
छेउ हास बहानमा च्अडेकी
सेतो साफा पैरन म फुल्एकी

बिना लिएको कर एक तिम्रो
किताब अर्को कर्मामा छ तिम्रो
देवी तिमी बुदि बिबेक दिन्छौ
मुहान हरु कि खानि हौ

आमा तिमीमा अती भक्ती राखी
तिम्रा दुई कोमल पाउ माथि
झुकाउदै नाथ प्रणाम गर्छु
बिद्या मिलोस असिक निर्त्य माग्छु

पद्छु सधैं पढ्न सिकाइ देउ
लेक्छु सधैं लेख्न लग..

श्री हनुमान चालीसा

श्री हनुमान चालीसा
श्री गुरु चरण सरोज रज, निज मन मुकुर सुधारि ।
बरनउं रघुबर विमल जसु, जो दायकु पल चारि ।।
बुद्घिहीन तनु जानिकै, सुमिरौं पवन-कुमार ।
बल बुद्घि विघा देहु मोहि, हरहु कलेश विकार ।।

जय हनुमान ज्ञान गुण सागर । जय कपीस तिहुं लोग उजागर ।।
रामदूत अतुलित बल धामा । अंजनि पुत्र पवनसुत नामा ।।
महावीर विक्रम बजरंगी । कुमति निवार सुमति के संगी ।।
कंचन बरन विराज सुवेसा । कानन कुण्डल कुंचित केसा ।।
हाथ वज्र औ ध्वजा विराजै । कांधे मूंज जनेऊ साजै ।।
शंकर सुवन केसरी नन्दन । तेज प्रताप महा जगवन्दन ।।
विघावान गुणी अति चातुर । राम काज करिबे को आतुर ।।
प्रभु चरित्र सुनिबे को रसिया । राम लखन सीता मन बसिया ।।
सूक्ष्म रुप धरि सियहिं दिखावा । विकट रुप धरि लंक जरावा ।।
भीम रुप धरि असुर संहारे । रामचन्द्रजी के काज संवारे ।।
लाय संजीवन लखन जियाये । श्री रघुवीर हरषि उर लाये ।।
रघुपति कीन्हीं बहुत बड़ाई । तुम मम प्रिय भरतहि सम भाई ।।
सहस बदन तुम्हरो यश गावै । अस कहि श्री पति कंठ लगावै ।।
सनकादिक ब्रहादि मुनीसा । नारद सारद सहित अहीसा ।।
यह कुबेर दिकपाल जहां ते । कवि कोबिद कहि सके कहां ते ।।
तुम उपकार सुग्रीवहिं कीन्हा । राम मिलाय राजपद दीन्हा ।।
तुम्हरो मन्त्र विभीषन माना । लंकेश्वर भये सब जग जाना ।।
जुग सहस्त्र योजन पर भानू । लाल्यो ताहि मधुर फल जानू ।।
प्रभु मुद्रिका मेलि मुख माही । जलधि लांघि गए अचरज नाहीं ।।
दुर्गम काज जगत के जेते । सुगम अनुग्रह तुम्हरे तेते ।।
राम दुआरे तुम रखवारे । होत न आज्ञा बिनु पैसारे ।।
सब सुख लहै तुम्हारी सरना । तुम रक्षक काहू को डरना ।।
आपन तेज सम्हारो आपै । तीनों लोक हांक ते कांपै ।।
भूत पिशाच निकट नहिं आवै । महाबीर जब नाम सुनावै ।।
नासै रोग हरै सब पीरा । जपत निरन्तर हनुमत बीरा ।।
संकट ते हनुमान छुड़ावै । मन क्रम वचन ध्यान जो लावै ।।
सब पर राम तपस्वी राजा । तिनके काज सकल तुम साजा ।।
और मनोरथ जो कोई लावै । सोइ अमित जीवन फल पावै ।।
चारों जुग परताप तुम्हारा । है परसिद्घ जगत उजियारा ।।
साधु सन्त के तुम रखवारे । असुर निकन्दन राम दुलारे ।।
अष्ट सिद्घि नवनिधि के दाता । अस वर दीन जानकी माता ।।
राम रसायन तुम्हरे पासा । सदा रहो रघुपति के दासा ।।
तुम्हरे भजन राम को पावै । जनम जनम के दुख बिसरावै ।।
अन्तकाल रघुबर पुर जाई । जहाँ जन्म हरि-भक्त कहाई ।।
और देवता चित्त न धरई । हनुमत सेई सर्व सुख करई ।।
संकट कटै मिटै सब पीरा । जो सुमिरै हनुमत बलबीरा ।।
जय जय जय हनुमान गुसांई । कृपा करहु गुरुदेव की नाई ।।
जो शत बार पाठ कर सोई । छूटहिं बंदि महासुख होई ।।
जो यह पढ़ै हनुमान चालीसा । होय सिद्घि साखी गौरीसा ।।
तुलसीदास सदा हरि चेरा । कीजै नाथ हृदय महं डेरा ।।

।। दोहा ।।
पवनतनय संकट हरन, मंगल मूरति रुप ।
राम लखन सीता सहित, हृदय बसहु सुर भूप ।।

संकटमोचन हनुमानाष्टक
।। मत्तगयन्द छन्द ।।
बाल समय रवि भक्ष लियो तब, तीनहुं लोक भयो अँधियारो ।
ताहि सों त्रास भयो जग को, यह संकट काहु सों जात न टारो ।।
देवन आनि करी विनती तब, छांड़ि दियो रवि कष्ट निहारो ।
को नहिं जानत है जग में कपि, संकटमोचन नाम तिहारो ।। 1 ।।
बालि की त्रास कपीस बसै गिरि, जात महाप्रभु पंथ निहारो ।।
चौंकि महामुनि शाप दियो तब, चाहिये कौन विचार विचारो ।
कै द्घिज रुप लिवाय महाप्रभु, सो तुम दास के शोक निवारो ।। 2 ।।
अंगद के संग लेन गए सिय, खोज कपीस यह बैन उचारो ।
जीवत न बचिहों हम सों जु, बिना सुधि लाए इहां पगु धारो ।
हेरि थके तट सिंधु सबै तब, लाय सिया सुधि प्राण उबारो ।। 3 ।।
रावण त्रास दई सिय को तब, राक्षसि सों कहि सोक निवारो ।
ताहि समय हनुमान महाप्रभु, जाय महा रजनीचर मारो ।
चाहत सीय अशोक सों आगि सु, दे प्रभु मुद्रिका सोक निवारो ।। 4 ।।
बाण लग्यो उर लक्ष्मण के तब, प्राण तजे सुत रावण मारो ।
लै गृह वैघ सुषेन समेत, तबै गिरि द्रोण सु-बीर उपारो ।
आनि संजीवनी हाथ दई तब, लक्ष्मण के तुम प्राण उबारो ।। 5 ।।
रावण युद्घ अजान कियो तब, नाग की फांस सबै सिरडारो ।
श्री रघुनाथ समेत सबै दल, मोह भयो यह संकट भारो ।
आनि खगेस तबै हनुमान जु, बन्धन काटि सुत्रास निवारो ।। 6 ।।
बन्धु समेत जबै अहिरावण, लै रघुनाथ पाताल सिधारो ।
देवहिं पूजि भली विधि सों बलि, देउ सबै मिलि मंत्र विचारो ।
जाय सहाय भयो तबही, अहिरावण सैन्य समैत संहारो ।। 7 ।।
काज किये बड़ देवन के तुम, वीर महाप्रभु देखि विचारो ।
कौन सो संकट मोर गरीब को, जो तुमसो नहिं जात है टारो ।
बेगि हरौ हनुमान महाप्रभु, जो कछु संकट होय हमारो ।। 8 ।।
।। दोहा ।।
लाल देह लाली लसे, अरु धरि लाल लंगूर ।
बज्र देह दानव दलन, जय जय जय कपि सूर ।।
अथ बजरंग बाण
।। दोहा ।।
निश्चय प्रेम प्रतीत ते, विनय करें सनमान ।
तेहि के कारज सकल शुभ, सिद्घ करैं हनुमान ।।
जय हनुमन्त सन्त हितकारी । सुन लीजै प्रभु अरज हमारी ।।
जन के काज विलम्ब न कीजै । आतुर दौरि महा सुख दीजै ।।
जैसे कूदि सुन्धु वहि पारा । सुरसा बद पैठि विस्तारा ।।
आगे जाई लंकिनी रोका । मारेहु लात गई सुर लोका ।।
जाय विभीषण को सुख दीन्हा । सीता निरखि परम पद लीन्हा ।।
बाग उजारी सिन्धु महं बोरा । अति आतुर जमकातर तोरा ।।
अक्षय कुमार मारि संहारा । लूम लपेट लंक को जारा ।।
लाह समान लंक जरि गई । जय जय धुनि सुरपुर मे भई ।।
अब विलम्ब केहि कारण स्वामी । कृपा करहु उन अन्तर्यामी ।।
जय जय लक्ष्मण प्राण के दाता । आतुर होय दुख हरहु निपाता ।।
जै गिरिधर जै जै सुखसागर । सुर समूह समरथ भटनागर ।।
जय हनु हनु हनुमंत हठीले । बैरिहि मारु बज्र की कीले ।।
गदा बज्र लै बैरिहिं मारो । महाराज प्रभु दास उबारो ।।
ऊँ कार हुंकार महाप्रभु धावो । बज्र गदा हनु विलम्ब न लावो ।।
ऊँ हीं हीं हनुमन्त कपीसा । ऊँ हुं हुं हनु अरि उर शीशा ।।
सत्य होहु हरि शपथ पाय के । रामदूत धरु मारु जाय के ।।
जय जय जय हनुमन्त अगाधा । दुःख पावत जन केहि अपराधा ।।
पूजा जप तप नेम अचारा । नहिं जानत हौं दास तुम्हारा ।।
वन उपवन, मग गिरि गृह माहीं । तुम्हरे बल हम डरपत नाहीं ।।
पांय परों कर जोरि मनावौं । यहि अवसर अब केहि गोहरावौं ।।
जय अंजनि कुमार बलवन्ता । शंकर सुवन वीर हनुमन्ता ।।
बदन कराल काल कुल घालक । राम सहाय सदा प्रति पालक ।।
भूत प्रेत पिशाच निशाचर । अग्नि बेताल काल मारी मर ।।
इन्हें मारु तोहिं शपथ राम की । राखु नाथ मरजाद नाम की ।।
जनकसुता हरि दास कहावौ । ताकी शपथ विलम्ब न लावो ।।
जय जय जय धुनि होत अकाशा । सुमिरत होत दुसह दुःख नाशा ।।
चरण शरण कर जोरि मनावौ । यहि अवसर अब केहि गौहरावौं ।।
उठु उठु उठु चलु राम दुहाई । पांय परों कर जोरि मनाई ।।
ऊं चं चं चं चपल चलंता । ऊँ हनु हनु हनु हनु हनुमन्ता ।।
ऊँ हं हं हांक देत कपि चंचल । ऊँ सं सं सहमि पराने खल दल ।।
अपने जन को तुरत उबारो । सुमिरत होय आनन्द हमारो ।।
यह बजरंग बाण जेहि मारै । ताहि कहो फिर कौन उबारै ।।
पाठ करै बजरंग बाण की । हनुमत रक्षा करैं प्राम की ।।
यह बजरंग बाण जो जापै । ताते भूत प्रेत सब कांपै ।।
धूप देय अरु जपै हमेशा । ताके तन नहिं रहै कलेशा ।।
।। दोहा ।।
प्रेम प्रतीतहि कपि भजै, सदा धरैं उर ध्यान ।
तेहि के कारज सकल शुभ, सिद्घ करैं हनुमान ।।
आरती बजरंगबली की
आरती कीजै हनुमान लला की । दुष्ट दलन रघुनाथ कला की ।।
जाके बल से गिरिवर कांपै । रोग-दोष जाके निकट न झांपै ।।
अंजनि पुत्र महा बलदाई । संतन के प्रभु सदा सहाई ।।
दे बीरा रघुनाथ पठाए । लंका जारि सिया सुधि लाये ।।
लंका सो कोट समुद्र सी खाई । जात पवनसुत बार न लाई ।।
लंका जारि असुर सब मारे । सियाराम जी के काज संवारे ।।
लक्ष्मण मूर्च्छित पड़े सकारे । लाय संजीवन प्राण उबारे ।।
पैठि पताल तोरि जमकारे । अहिरावण की भुजा उखारे ।।
बाईं भुजा असुर संहारे । दाईं भुजा संत जन तारे ।।
सुर नर मुनि आरती उतारें । जय जय जय हनुमान उचारें ।।
कंचन थार कपूर लौ छाई । आरति करत अंजना माई ।।
जो हनुमान जी की आरती गावे । बसि बैकुण्ठ परमपद पावे ।।
लंक विध्वंस किए रघुराई । तुलसिदास प्रभु कीरति गाई ।।

Wednesday, May 4, 2011

गजल

गोधुलि मा देखें तिमीलाई ठम्याउन सकिन
तिम्रो रुप हेर्दा आज पत्याउन सकिन
मिठो सुगन्ध तिम्रो जोबन को महीमा आइ ठोक्कियो
छताछुल्ल भयर म भित्र पोखियो

भरीयको घडा सरि छलकीयको तिम्रो जोबन
पत्याउन सकिन
इसारा ले बोलाको तिम्लाई पछ्यउन सकिन
गोधुलि मा देखें तिमीलाई ठम्याउन सकिन
तिम्रो रुप हेर्दा आज.............................

Thursday, April 21, 2011

संबिधान चाइयो

जगत ले जानुन
लोक ले मानुन
जनता ले ठानुन
सासक ले मानुन

संबिधान को साश्र
जनता को आशा
लोक कल्याण को भाका
सहीद को बलिदान

सयौ वर्ष टिक्न
चाइयो संबिधान
हिमाल पहाड तराई
कोइ पनि छैन पराइ

सयौ जनता को एक आश
भय रहीत होस् आफ्नु बाश
कसाहीले औलो उठाउँन नसक्ने
सयौ जनता को आश

राजा प्रजा सब एक हुन्
यसही लाई बनाउन कानुन
कुर्सि ठुलो होइन अब
राज्य ठुलो भन्नु पर्छ

लोक हीत हुने संबिधान जारी हुनु पर्छ
कति दीन कुर्ने हामीले
नाङ्गो छाती भोको पेट
हजारौ सहीद भय यहाँ
६०१ हुन केही गारो छैन अब

Monday, April 18, 2011

मिती २०६८.०१.०३ को दीन दीन को ४ बजे तिर मेरो बा २५ प ८१ नुम्बेर को होन्डा shine motercycle चोरी भयो

Sunday, April 10, 2011

कलि युग का केटी

आज भोलि किन तिमि न बोली हिडेको
कीना तिम्ले एती धरै भोउ खोजेको
नक्ल तिम्रो मयुर जस्तो चाल हरीन को
जबानीले केसारो तिमि मतीएको

धनि बाउ को छोरि भनी फुर्ती लगाउने
मोबाइल मा २ रुपया राखी मीस कल लगाउने
मोटरसाइकल नभाको केटा बोई फ्रेडहुदैन रे
डेटीङ्ग जादा कफी होइन हूस्की चाइन्छ रे

छोटो लुगा नलगाय सहरीया हुदैनरे
बीउटी पार्लर धाउन आजकल पैसा पुग्दैन रे
भगेरा जस्तो खान खाई आजकल डाइ टिन गर्छ
कलि युग हो की के हो मा तेसै छक पर्छु

Monday, February 28, 2011

गजल

सुन्दर तिम्रो आखा रसिलो
डुबे गहीराइ मा झरना बगेका
झीम झीम तिम्रो परेली बीच
नयन आली आली झुकेको
जुदाई हर्न नसक्ने नयन
भोको प्याशी छैन चयन
नसालु तिम्रो आखा मा डुबे
भोका प्यास सबै भुले

गजल

सपनी यो रातको
जलेर खरानी भैगयो
आशा यो मेरो मनको
उडेर आकाश छोई गयो ..

Tuesday, February 15, 2011

किसान

उकालो बाटो ओरालो बाटो हिड्न लाई गार्हो छ
किसना जाति रहर छ माथि पुर्याउन गाह्रो छ
रिमिर झिमि वर्षो वेला हिड्न लाई गाह्रो छ
भेलर बाडि आयो अगाडि पार्रगर्न गाह्रो छ ।।

मनमा हर्स छ रतिभर पोख्नलाई गाह्रो छ
जिन्दगी हाम्रो आँधि र हुरी पार्रगर्न गाह्रो छ
असार मैना हिलोर आलि कोदालि उचाली
दुःख र कष्ट पीर र वेथा त्यसैमा वगाली ।।

तल्लो र माथिल्लो खेलका गरा हरीयै सपारी
मनको आसा वोकी भरोसा खोला लाई लछारी
धानका गाज पानिका माज थाम झौ गाँजेको
मनको पीर दुःख र कष्ट त्यसैमा माझेको ।।

असार आउँछ चरीले गाउँछ रस है भरेर
जिन्दगी छोटो गर्नु नै के छ जानु छ मरेर
तेरो र मेरो यति र उती सुनैकै भकारी
धानका दाना मुरी र माना सुन झौ सपारी ।।

काँधमा हलो मनमा भलो सवैको हितमा
आँखाको आसु सुबास र बासु खेतको आलिमा
गाउँछन् गीत लाएर मित सुरीलो भाकामा
असार आउछ चरीले गाउँ दुःख छ मनमा ।।

पुन्ज

तिमीसंग छ त्यो
हरपल जिउनु को चाहाना
छैन यसको सामना
जिवन जिउनु को सपना

बहुमुल्य त्यो तिमी संग छ
अमृतै खन्याए पनि यसमा कमी छ
धर्ती र्स्वर्ग पाउने बाहाना
हरपल जिउनु को चाहाना

वसचलन भएर मगन
आउँछ यो छुन गगन
अस्वयत निरलज्ज भाव
छोएर त्रिप्त थियो साझ

फिजाइ उसका आफना पंख
चुम्न उठेको छुन गगन
आफैमा थियो उ गदगद मख्ख
छोएर मधुर विदिशा त्यो

भानु ससि उस्का बाहु
फिजाई कन यता आउ
कोमल मधुर स्वर वहाउ
सुनाई जगत रुजाउ

I miss you..

miss you.

I miss your warm eyes,
the way you listen and care.
I miss your kisses
and all that we share.

I miss you.

I miss the touch of your hand,
so reassuring and sincere,
and the moments we spend together,
that I hold dear.

I miss you.

I miss all of the caring
things you do,
and spending the evening
alone with you.

I miss you.

I look forward to tomorrow
knowing that then,
I'll be one day closer
to seeing you again.

You must have
guessed it by now...
I miss you!

मुक्तक

आकास मुनि बादल छत

आकास माथि तारा

तिमिनै मेरो जिन्दगानि तिमिनै सहारा

फुल फल्छ काडा विच

पानि वग्छ खोला

तिमिलाई म भगाई लान्छु

जे जे हुन्छ होला


Monday, February 14, 2011

Sunday, February 13, 2011

happy valentine day

valentine day
spacle picture
















happy valentine day

Monday, February 7, 2011

सरस्वती स्तोत्रम्

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी । हंसवाहनसंयुक्ता विधादानं करोतु मे ॥१॥

प्रथमं भारती नाम द्धितीयं च सरस्वती । तृतीयं शारदादेवी चतुर्थ हंसवाहनी ॥२॥

पंचम तु जगन्माता षष्टम् वागीश्वरी तथा । सप्तमं चैव कौमारी अष्टम् वरदायिनी ॥३॥

नवमं वद्धिदात्री च दशमं वह्मचारिणी । एकादशं चन्द्रघन्टा द्धादशं भुवनेश्वरी ॥४॥

द्धादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन्नर । जिह्वाग्रे वसति तस्य वह्मरुपा सरस्वती ॥५॥


सरस्वती स्तोत्रम्

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी । हंसवाहनसंयुक्ता विधादानं करोतु मे ॥१॥

प्रथमं भारती नाम द्धितीयं च सरस्वती । तृतीयं शारदादेवी चतुर्थ हंसवाहनी ॥२॥

पंचम तु जगन्माता षष्टम् वागीश्वरी तथा । सप्तमं चैव कौमारी अष्टम् वरदायिनी ॥३॥

नवमं वद्धिदात्री च दशमं वह्मचारिणी । एकादशं चन्द्रघन्टा द्धादशं भुवनेश्वरी ॥४॥

द्धादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन्नर । जिह्वाग्रे वसति तस्य वह्मरुपा सरस्वती ॥५॥


सरस्वती स्तोत्रम्

सर्स्वती सुन्दर मुर्ती तिम्रो
हो कस्तो उजल रुप तिम्रो
उ हास बहानमा च्अडेकी
सेतो साफा पैरन म फुल्एकी

बिना लिएको कर एक तिम्रो
किताब अर्को कर्मामा छ तिम्रो
देवी तिमी बुदि बिबेक दिन्छौ
मुहान हरु कि खानि हौ

आमा तिमीमा अती भक्ती राखी
तिम्रा दुई कोमल पाउ माथि
झुकाउदै नाथ प्रणाम गर्छु
बिद्या मिलोस असिक निर्त्य माग्छु

पद्छु सधैं पढ्न सिकाइ देउ
लेक्छु सधैं लेख्न लगाइ देउ
अज्ञान को नाश गरी देउ
हे सर्स्वर्ती ज्ञान बडाइ देउ