Monday, November 16, 2009

मावबादी क्रान्ती होकी ज्याजती

आज पाचँ वर्षपुराभयो हातको पाली हालेर ति वुढी आमा दिन हरु गन्दै वसेकी छिन अहो विचर रामे मेरो छोरा तेस्ले कस्को के विगार गरेको थियो भरखरै एस्ा एल सि दियर लाउ लाउँ खाउँ खाउँ भन्ने उमेरको आ म पास भएपछि सहरमा गएर पढछु भन्दै थियो। गह भरी आसुँ पारेर ति वुढि आमा छोरा लाई संझिरहेकी थिइन त्यस दिनको कुराहो मावबादि हरु घरमा आएर कित हाम्रा ५० जना सिपाहि पाल कित तेरो छोरो हामि संग पठाइदे। विचर ति वुढिले कसरी पालुन तेतीका सिपाहि ३५ वर्षकैउमेरमा पैसाकमाउन विदेस गएको पति दुघटनामा परेर मेका छोरो पढने उमेरको स्कुल जाने एक्ली वुढिले कता तिर भ्याउन बाहिर भित्र गोठ भकारो मेलापात वल्ल वल्ल दर्ुइ जना लाई खान लाउन हमेहमे हुन्थो कसरी पालुन तेतीका सिपाहि लाचार र विवस भएर तिवुढि आमा चुप रहन्छीन । उता छोरो आमा मजान्न मधेरै पढेर ठुलोमान्छे वन्नचाहान्छु मलाई नपठाउँ भन्दै थियो तर ति आमाले तेतीका सिपाहि पाल्नुभन्दा लौ लैजावे भन्दछिन छोरो गह भरी आसुपारेर हिड छ ति र्निदहि रक्त पिपासु हरुले कठालो मा समातेर घिचाई मुन्र्टाई गदै लान्छा विचरा रामे दाया वाया एताउता गदै जान्छन उता वुढिआमा रुदै वस्छिन छोरो चाहि भन्दै थियो नाई आमा म मात्रि भुमिलाई घात गर्न चाहान्न म आर्मि वन्दछु र मात्रिभुमिको सेवा गर्न चाहान्छु। मात्र के भनेको थियो एउटा छिरके मिरके लुगालगाएको व्यादाले कन्चटमा गोली ताकेर घोडा दवायो र रामेको धरै पढने आर्मि वन्ने र तिवुढि आमाको भोको पेट भर्ने खरको छानो वर्षा चुहिने छानो जस्ताले छाउने इच्छ तेसै घोडा दवाई वाट माटो मा मिल्न पुग्द छ

तर आज तिवुढिआमा को उमेर ढल्किएको छ के पाए खै ति क्रान्ति भन्ने र अर्काको छोराको मुटु फुटाएर आमाको वुढेसकालको लौरो भाचेर ।

सवै सत्ताको खेलले त्यस्ता कैयो आमाको वुढेसकालको लौरो भाचिएको छ कतिको सिन्दु पुछिएको छ कति वालबालिका टुहुरा वेका छन
के एहि हो तिनिहरुले भनेका क्रान्ती मत एलाई क्रान्ति हैन ज्याजति भन्द छु