हेर्पल सम्झना मा कोहि आइ झस्काउछ
छीतीज पारि उसको माया नयन भरि सजाउछ
मधुरो मुस्कान उसको लाली ओठ मा हराउछ
चीने झैँ हात समाती उकालो मा डोराउछ
एकान्त मा टोलाउन इसारा ले बोलाउछ
मन का बेथा सुनाउन बयली खोला सुसाउछ
मधुमस बित्छन उस्का बर्खा झरी बिते सरी
खहरे मा पौडी खेल्दै कस्तुरी मा सुबास छरी
बिटुलो मति उस्को कोरली गइ फुत्कीयको
लज्जा उस्को बादल घुम्टो सुर्य सामु लजायको
चादनि रात को राम्रो धर्ति उपर मुस्कुराको
सुसेली हाल्दै उस्ले मलाई कता बोलायको