गोधुलि मा देखें तिमीलाई ठम्याउन सकिन
तिम्रो रुप हेर्दा आज पत्याउन सकिन
मिठो सुगन्ध तिम्रो जोबन को महीमा आइ ठोक्कियो
छताछुल्ल भयर म भित्र पोखियो
भरीयको घडा सरि छलकीयको तिम्रो जोबन
पत्याउन सकिन
इसारा ले बोलाको तिम्लाई पछ्यउन सकिन
गोधुलि मा देखें तिमीलाई ठम्याउन सकिन
तिम्रो रुप हेर्दा आज.............................