Sunday, September 20, 2009

आयु दोर्ण सुते, श्रीयन दशरथे शत्रुश्य सग्रागवे। एस्वर्य नहुस् गतिस्व पवने, मानन्य दुर्योदधे, सुर्य सन्तानावे, बलन्चहलधरे, सत्यन्ते कुन्ती सुते, बिज्ञाने बिदुरे, भवती भवताम कृत्यक्ष्य नारायणे, बलिबुधो लन्का रणजीतो शिवहन्स सहितो सत्येत्यलक्ष्यमस्तु, एस्वर्यमस्तु बलमस्तु, हरिभक्तमस्तु, नारायण रक्षतु।
जयन्तीमंगलकाली, भद्रकाली कपालीनी, दुर्गा क्षमा शिवाधात्री स्वाहा सुधा नमस्तुते, जयत्यम देबि चामुन्डे, जय भुतार्ती हरिणी, जय सर्व गतो देवी, कालरात्री नमस्तुते
नेपाली हरुको महान चार्ड बिजया दशमीको पुनित अवसरमा तपाईं तथा तपाईंको परिवार लाई दुर्गा भवानिले सदैब रक्षा गरुन्।साथै सुख संबृधी अनी प्रगतिका मार्गहरु प्रशस्त खुलुन् र 2066 को बिजया दशमी ले यहाँको सम्पूर्ण इच्छा आक्यंक्षा पुरा होस् यही नै शुभ कामना!
बिजया दशमी २०६६ सालको हार्दिक मंगलमय शुभ-कामना!!!!

टिका होस् निधार मा,जमरा होस् कान मा,सुख होस् परिवार मा, शान्ती होस् देश मा ,दसैं मा खुशी को बास होस् सत्रु को नाश होस्,हरेक परिक्षामा पास होस्,सुन चन्दी को रास होस्,पुरा होस् मनोकामना,बढादशै २०६६ को मंगलमय सुभकामना


dashin



यही आउदै गरेको बिजय दशमी २०६६ सालको तिमी र तिम्रो परिवार सु-सस्थ्य होस भन्दै हार्दिक मंगलमय शु-भकामना ब्यक्त गर्दछु.! साथै सधै तिम्रो दुर्गा भवानीले रक्षा गरुन!






संसारभर छरिएर रहनु भएका नेपाली दाजुभाइ , दिदीबहिनी, मातापिता एवं समग्र नेपालीजनहरूमा दशैँको ( विजया दशमी)हार्दिक मंगलमय शुभकामना !!!

prabhu shrma



बिजया दशमी २०६५ सालको हार्दिक मंगलमय शुभ-कामना!!!!




विजया दशमी - २०६५ को उपलक्ष्यमा शुभेच्छुकहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं बिजया दशमी २०६५ को पावन अवसरमा आफ्नो शुभकामना-सन्देश परिवार, छिमेकीहरु, साथीहरु सम्म पठाउँन वा अदान्-प्रदान गर्नु छ एवम फोटो-भिडियोहरु पठाउनु छ भने कृपया हामीलाई info@sandhikharka.com मा ईमेल गर्नुहोला !






नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपअवलीको समस्त साथीहरु हरुमा हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु।





my name prabhu shrma