
बिजया दशमी २०६५ सालको हार्दिक मंगलमय शुभ-कामना!!!!
विजया दशमी - २०६५ को उपलक्ष्यमा शुभेच्छुकहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं बिजया दशमी २०६५ को पावन अवसरमा आफ्नो शुभकामना-सन्देश परिवार, छिमेकीहरु, साथीहरु सम्म पठाउँन वा अदान्-प्रदान गर्नु छ एवम फोटो-भिडियोहरु पठाउनु छ भने कृपया हामीलाई info@sandhikharka.com मा ईमेल गर्नुहोला !
नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपअवलीको समस्त साथीहरु हरुमा हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु।
No comments:
Post a Comment
http://www.facebook.com/prameshwor.sapkota