Thursday, April 21, 2011

संबिधान चाइयो

जगत ले जानुन
लोक ले मानुन
जनता ले ठानुन
सासक ले मानुन

संबिधान को साश्र
जनता को आशा
लोक कल्याण को भाका
सहीद को बलिदान

सयौ वर्ष टिक्न
चाइयो संबिधान
हिमाल पहाड तराई
कोइ पनि छैन पराइ

सयौ जनता को एक आश
भय रहीत होस् आफ्नु बाश
कसाहीले औलो उठाउँन नसक्ने
सयौ जनता को आश

राजा प्रजा सब एक हुन्
यसही लाई बनाउन कानुन
कुर्सि ठुलो होइन अब
राज्य ठुलो भन्नु पर्छ

लोक हीत हुने संबिधान जारी हुनु पर्छ
कति दीन कुर्ने हामीले
नाङ्गो छाती भोको पेट
हजारौ सहीद भय यहाँ
६०१ हुन केही गारो छैन अब