Monday, February 28, 2011

गजल

सुन्दर तिम्रो आखा रसिलो
डुबे गहीराइ मा झरना बगेका
झीम झीम तिम्रो परेली बीच
नयन आली आली झुकेको
जुदाई हर्न नसक्ने नयन
भोको प्याशी छैन चयन
नसालु तिम्रो आखा मा डुबे
भोका प्यास सबै भुले

गजल

सपनी यो रातको
जलेर खरानी भैगयो
आशा यो मेरो मनको
उडेर आकाश छोई गयो ..