Monday, August 8, 2011
म देखी म सम्म
म सबैले भन्छन म अहंकारी सब्दहो तर म भन्छु म भनेको माया हो मेरो भन्छ अफ्नोपन हो जस्ले म र मेरो विर्सिन्छ तव त्यो मान्छे मान्छे रहदैन पसुरह हुन पुग्द छ ठुला ठुला ब्यक्तिका कुरा काटेको पनि हैन मेरो विषय र स्वच अलिफरकछ जस्ले म र मेरो विर्सिन्छ उ जङ्गली सरह हुन्छ उस्लाई नत आफन्त चाहिन्छ नत मित्र म भनेको अहम घमण्ड भन्नेहरु एकपटक छाति मा हात राखेर भन के म अहम घमण्ड हो तेसोभए आमा पनि घमण्ड हो वुबा पनि घमण्ड हो आज सम्म कसैले पनि आमलाई बालाई मेरो मेरो नभनेको होस । आफ्नो घर जग्गा धन संपती अझ श्रीमती , श्रीमान हाम्रो भनेकाहुन जसले म छोडि हामि भन्छ उसले आफैलाई ढाटेको हुन्छ । अझ म त २१औँ सताब्दीको जवान परे केमा कम थिएर दया वाय दई चार वटी केटि साथि भएको मान्छे -तर साथि मात्र हो यिखभ काउ चकर चाहिहोइन ) किनकि आफुत वेफर्ुसदी मान्छे दाया वाया हिडन शनिवारनै कर्ुनु पर्ने अनि अलि लजालु स्वभाव अलि खुलेर वोल्न लजाउने त्यसकारण जति केटि मेरो जिवनमा आए सवै साथि मानै सिमीत रहे । आज भोलीत अव मेरो दैनिकीले नै तिसाथि हरु पनि विसी सके विहान देखी वेलुका सम्म काममा वेस्त अनि काम वाट फर्ुसद मिल्यो कि ाबअभदययप मा वेस्त आजकल त साथि हरु पनि ाबअभदययप मा नै सिमित छन् बिहान उठेदेखी वेलुका नसुते सम्म पैसाकै पछि लाग्यो फेरी आफ्नो पेसा पनि त्यस्तै छ । सहकारीको काचारी अफि्स आउने ठेगान छ तर र्फकने त ७ ८ वजे भन्दा अगाडीत मुस्कील पर्छ फेरी आफु एकलो मान्छे न त खाना पकाउने ठेगान छ न त खाने नै होटल मा कुनवेला पाकेको हुन्छ । आफनो फर्ुर्सद कुनवेला हुन्छ अनि खल्तीले कहिले धोका दिन्छ कहिले काहीत भोकै पनि हिडीयो तर जेभए पनि हरेस खइएन र्सर्ंघस गर्नु पर्छ भन्थे तर मैलेत सर्ंर्घस वेसाएको वस्तो लाग्छ जेजस्तो हुन्छ आफनो घरमा नै खाना पकाएर खानु तर आफैले भनेको आफैलाई लाग्दैन के गर्नु तर जेहोस जिन्दगीमा आसा र आत्मा विश्वार चाहि कहिले पनि घटेको छैन मैले आफैले आफैलाई हर्ेदा धेरै गरेपनि केहिनगरे जस्तो भान हुन्छ । आफुसरहका मान्छे हर्ेदा कतै आराम मिल्छ त कतै छटपटी यसैको म्रि्रण ले जिवनमा उर्जा भर्दाे रहेछ । सवै साथि हरुको उन्नती र प्रगती सामु आफुलाई डाहा हुदो रहेछ त्यसैले हामीलाई प्रगतीमा अग्रसर गर्दे रहेछ । जो मान्छे आफनो सानो सफलतामा चित्त थिर गर्दछ उसको भविस्य त्यहि सम्म हो भन्ने मलाई लाग्दछ तर चित्त थिर नगर्ने भन्दैमा धुरीचढनु पनि राम्रो हुदैन।
क्रमस मिति २०६८।०४।२३
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
http://www.facebook.com/prameshwor.sapkota