Sunday, July 24, 2011

जब सम्म जीवन रहन्छ

जब सम्म जीवन रहन्छ
तिम्रो लागी माया रहन्छ मेरी प्रिय
तिमी कहाँ कहाँ (तिमी फेरी आउन) ..२
जब सम्म जीवन रहन्छ
संगै हिड्ने संगै पुग्ने जीवनको मोड थियो
बुझ्नै नसकि त्यही सोच हाम्रो भूल भयो
मेरी प्रिय तिमी कहाँ कहाँ
तिमी फेरी आउन..२
जब सम्म जीवन रहन्छ
कुर्दै म बस्नेछु किनारा मायाको बगरको
गाउदै हिड्नेछु गित प्रिति अमरको
मेरी प्रिय तिमी कहाँ कहाँ
तिमी फेरी आउन ..२
जब सम्म जीवन रहन्छ
तिम्रोलागी माया रहन्छ
मेरी प्रिय तिमी कहाँ कहाँ
तिमी फेरी आउन ..२
जब सम्म जीवन रहन्छ

No comments:

Post a Comment

http://www.facebook.com/prameshwor.sapkota