असारे महिनामा पनि परि रुझाउने
एक्लो यो मेरो मन , कसरि बुझाउने
भन्थिन है मैच्यान्गले रुँदै धरर
नौ डाडा परि छ कम्पनी सहारा
बिछोड को बेलैमा
मनै बरलने न्याहुल को बोलि (2)
एती बेला मैचंग के गर्दै होलि (2)
पिदिमा बसेर के के कुरा गर्दी हो
कहिले हस्दी हो कहिले रुढी हो
मलाई नै सम्झेर
चंग चंगे बग्ने खहरे खोला 2
अब त छोरा कुद्ने भो होला x2
दिन भरि खेल्दो हो मलाई नै भुल्दो हो
साझ परे पछि आमालाई सोद्धो हो
खै बाबा भनेर
असारे महिनामा पनि पर रुझाउने
एक्लो यो मेरो मन कसरि बुझाउने
भन्थिन है मैचंग ले रुदै धरर
नौ डाडा परि छ कम्पनी सहारा
बिछोड को बेली मा
No comments:
Post a Comment
http://www.facebook.com/prameshwor.sapkota