Sunday, July 24, 2011

खादै नखाको बिषले जिऊदै मार्यो

खादै नखाको बिषले जिऊदै मार्यो बोल्दै नबोलेनि बात लाग्यो ..२
मनको कुरा मनमै राख्दा छाति भरि व्यथा बन्छ
त्यहि व्यथा सडक माझमा सस्तो कथा हाँसो बन्छ
खादै नखाको बिषले जिऊदै मार्यो
आँसु खशा‌‍‍‍‍एर मायाको भीखमाग्दा उल्टो पो दया पाएछु
संगीलाई पिरपार्दा चितामा म जल्दा उल्टो पो ताली पाएछु
खादै नखाको बिषले जिऊदै मार्यो
हाम्रो माया बदनामीको छिटा आफै बाल्यों ईज्जतको चिता
मनको कुरा मनमै राख्दा छ छाति भरि व्यथा बन्छ
खादै नखाको बिषले जिऊदै मार्यो
त्यहि व्यथा सडक माझमा सस्तो कथा हाँसो बन्छ
संगीलाई पिरपार्दा चितामा म जल्दा उल्टो पो तालि पाएछु
आँसु खशा‌‍‍‍‍एर मायाको भीख माग्दा उल्टो पो दया पाएछु
खादै नखाको बिषले जिऊदै मार्यो

No comments:

Post a Comment

http://www.facebook.com/prameshwor.sapkota