आकाश बाट आउँछिन् होली मेरी माया
(मलाई भेटन)..२ मिठा मिठा बात गर्न
जीन्दगी भर साथ चल्न
सोच्दा मात्र उन्लाई रंगीन लाग्छ मौसम
कस्तो होला त्यो क्षण हुदा हाम्रो संगम
मेरी स्वप्न परी मेरी मनकी (प्रियषी)..२
आकाश बाट आउँछिन् होली मेरी माया मलाई भेटन
कहि कतै होला के बेर यहि छ आश
छवि उन्कै देख्छु परेलीमा उन्कै छ बाश
मेरी स्वप्न परी मेरी मनकी (प्रियषी)..२
आकाश बाट आउँछिन् होली मेरी माया मलाई भेटन
मिठा मिठा बात गर्न जीन्दगी भर साथ चल्न
No comments:
Post a Comment
http://www.facebook.com/prameshwor.sapkota