सर्स्वती सुन्दर मुर्ती तिम्रो
हो कस्तो उजल रुप तिम्रो
उ हास बहानमा च्अडेकी
सेतो साफा पैरन म फुल्एकी
बिना लिएको कर एक तिम्रो
किताब अर्को कर्मामा छ तिम्रो
देवी तिमी बुदि बिबेक दिन्छौ
मुहान हरु कि खानि हौ
आमा तिमीमा अती भक्ती राखी
तिम्रा दुई कोमल पाउ माथि
झुकाउदै नाथ प्रणाम गर्छु
बिद्या मिलोस असिक निर्त्य माग्छु
पद्छु सधैं पढ्न सिकाइ देउ
लेक्छु सधैं लेख्न लगाइ देउ
अज्ञान को नाश गरी देउ
हे सर्स्वर्ती ज्ञान बडाइ देउ
No comments:
Post a Comment
http://www.facebook.com/prameshwor.sapkota