Tuesday, February 15, 2011

पुन्ज

तिमीसंग छ त्यो
हरपल जिउनु को चाहाना
छैन यसको सामना
जिवन जिउनु को सपना

बहुमुल्य त्यो तिमी संग छ
अमृतै खन्याए पनि यसमा कमी छ
धर्ती र्स्वर्ग पाउने बाहाना
हरपल जिउनु को चाहाना

वसचलन भएर मगन
आउँछ यो छुन गगन
अस्वयत निरलज्ज भाव
छोएर त्रिप्त थियो साझ

फिजाइ उसका आफना पंख
चुम्न उठेको छुन गगन
आफैमा थियो उ गदगद मख्ख
छोएर मधुर विदिशा त्यो

भानु ससि उस्का बाहु
फिजाई कन यता आउ
कोमल मधुर स्वर वहाउ
सुनाई जगत रुजाउ

No comments:

Post a Comment

http://www.facebook.com/prameshwor.sapkota