मेरो गाउँ
प्रकृति थियो आफैमा मग्ान विभोर
वतप्रो र हर्सित भयर दिनभर
मुखमण्डलमा सवैको सुन्दर हासो
खन्यायो प्रकृतिले ल्यायर नासो ।।
खोला वग्यझौ निस्छल जंंगल
सारदा देवि छन सवको मंगल
त्रिसुल त्रिवेणी काखमा सलवल
आइरहन्छ आखामा झलझल ।।
भुलन्ा मसक्दिन म मेरो गाउँ
सुन्दरताको वयान म कस्लाई सुनाउँ
साथी भाई मिलि खेलेको खेल
वोलाउछन साथी भाई मलाई ।।
No comments:
Post a Comment
http://www.facebook.com/prameshwor.sapkota