
ठुलोको आशिष, सानोको माया, दशैँको रमझम सधैँ रहोस, विजया दशमीको यहि छ मेरो शुभकामना !!
प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, शेर बहादुर झैँ अनाडी
नहुनु, सुर्य बहादुर झैँ सैतान नहुनु, ज्ञानेन्द्र झैँ लाचारि नहुनु, फोरम झैँ बिखण्डन कारी नहुनु, यहि छ मेरो
भावना, गणतान्त्रिक नेपालकोशुभकामना
No comments:
Post a Comment
http://www.facebook.com/prameshwor.sapkota