वारीपारी छ अध्यारो
वत्ति बालि म खोज्द छु
कहा होलिउ सोच्द छु
आफौ लाई म सोदछु
खोजिरहन्छु म सदै
पाउदिन म कतै
आफनोपनको चेहेरा
पाउने उनलाई भरनेसा
आफौ लाई छटपटि
हुन्छ किनयो वेचैनि
आफनो पनको माया मा
खाजि रहन्छु वादल छायँमा
छोडेर गाउँ घर
आई पुग्य म सहर मा
खाजि मिठो मायाँ मा
वसोर सितल छायाँ मा
Thursday, December 17, 2009
Monday, November 16, 2009
मावबादी क्रान्ती होकी ज्याजती
आज पाचँ वर्षपुराभयो हातको पाली हालेर ति वुढी आमा दिन हरु गन्दै वसेकी छिन अहो विचर रामे मेरो छोरा तेस्ले कस्को के विगार गरेको थियो भरखरै एस्ा एल सि दियर लाउ लाउँ खाउँ खाउँ भन्ने उमेरको आ म पास भएपछि सहरमा गएर पढछु भन्दै थियो। गह भरी आसुँ पारेर ति वुढि आमा छोरा लाई संझिरहेकी थिइन त्यस दिनको कुराहो मावबादि हरु घरमा आएर कित हाम्रा ५० जना सिपाहि पाल कित तेरो छोरो हामि संग पठाइदे। विचर ति वुढिले कसरी पालुन तेतीका सिपाहि ३५ वर्षकैउमेरमा पैसाकमाउन विदेस गएको पति दुघटनामा परेर मेका छोरो पढने उमेरको स्कुल जाने एक्ली वुढिले कता तिर भ्याउन बाहिर भित्र गोठ भकारो मेलापात वल्ल वल्ल दर्ुइ जना लाई खान लाउन हमेहमे हुन्थो कसरी पालुन तेतीका सिपाहि लाचार र विवस भएर तिवुढि आमा चुप रहन्छीन । उता छोरो आमा मजान्न मधेरै पढेर ठुलोमान्छे वन्नचाहान्छु मलाई नपठाउँ भन्दै थियो तर ति आमाले तेतीका सिपाहि पाल्नुभन्दा लौ लैजावे भन्दछिन छोरो गह भरी आसुपारेर हिड छ ति र्निदहि रक्त पिपासु हरुले कठालो मा समातेर घिचाई मुन्र्टाई गदै लान्छा विचरा रामे दाया वाया एताउता गदै जान्छन उता वुढिआमा रुदै वस्छिन छोरो चाहि भन्दै थियो नाई आमा म मात्रि भुमिलाई घात गर्न चाहान्न म आर्मि वन्दछु र मात्रिभुमिको सेवा गर्न चाहान्छु। मात्र के भनेको थियो एउटा छिरके मिरके लुगालगाएको व्यादाले कन्चटमा गोली ताकेर घोडा दवायो र रामेको धरै पढने आर्मि वन्ने र तिवुढि आमाको भोको पेट भर्ने खरको छानो वर्षा चुहिने छानो जस्ताले छाउने इच्छ तेसै घोडा दवाई वाट माटो मा मिल्न पुग्द छ
तर आज तिवुढिआमा को उमेर ढल्किएको छ के पाए खै ति क्रान्ति भन्ने र अर्काको छोराको मुटु फुटाएर आमाको वुढेसकालको लौरो भाचेर ।
सवै सत्ताको खेलले त्यस्ता कैयो आमाको वुढेसकालको लौरो भाचिएको छ कतिको सिन्दु पुछिएको छ कति वालबालिका टुहुरा वेका छन
के एहि हो तिनिहरुले भनेका क्रान्ती मत एलाई क्रान्ति हैन ज्याजति भन्द छु

Monday, September 21, 2009
मेरो गाउँ
मेरो गाउँ
प्रकृति थियो आफैमा मग्ान विभोर
वतप्रो र हर्सित भयर दिनभर
मुखमण्डलमा सवैको सुन्दर हासो
खन्यायो प्रकृतिले ल्यायर नासो ।।
खोला वग्यझौ निस्छल जंंगल
सारदा देवि छन सवको मंगल
त्रिसुल त्रिवेणी काखमा सलवल
आइरहन्छ आखामा झलझल ।।
भुलन्ा मसक्दिन म मेरो गाउँ
सुन्दरताको वयान म कस्लाई सुनाउँ
साथी भाई मिलि खेलेको खेल
वोलाउछन साथी भाई मलाई ।।
शुभ विजया दसमीको शुभ कामना
नेपाली हरुको महान चाड शुभ
विजयादसमिमी को
हादिक मंगलमय
शुभकामना
परमेश्वर सापकोटा
पनौती ११ दलिन्चोक,काभ्रे
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhp0EyyeMCwsgsHD8NXwLGr-_Vt-maoPIQ9okAFVLoh36bAy0koGAHLeUNV-Q8OHZP_b2ynueXd9azhilq01KWFti6F3UJ7vPJYLbR8d-YoQtw_oxpInYqvn4B4YXam8YEP9NFfE2dvbGA3/s320/pra.bmp)
ठुलोको आशिष, सानोको माया, दशैँको रमझम सधैँ रहोस, विजया दशमीको यहि छ मेरो शुभकामना !!
प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, शेर बहादुर झैँ अनाडी
नहुनु, सुर्य बहादुर झैँ सैतान नहुनु, ज्ञानेन्द्र झैँ लाचारि नहुनु, फोरम झैँ बिखण्डन कारी नहुनु, यहि छ मेरो
भावना, गणतान्त्रिक नेपालकोशुभकामना
Sunday, September 20, 2009
आयु दोर्ण सुते, श्रीयन दशरथे शत्रुश्य सग्रागवे। एस्वर्य नहुस् गतिस्व पवने, मानन्य दुर्योदधे, सुर्य सन्तानावे, बलन्चहलधरे, सत्यन्ते कुन्ती सुते, बिज्ञाने बिदुरे, भवती भवताम कृत्यक्ष्य नारायणे, बलिबुधो लन्का रणजीतो शिवहन्स सहितो सत्येत्यलक्ष्यमस्तु, एस्वर्यमस्तु बलमस्तु, हरिभक्तमस्तु, नारायण रक्षतु।
जयन्तीमंगलकाली, भद्रकाली कपालीनी, दुर्गा क्षमा शिवाधात्री स्वाहा सुधा नमस्तुते, जयत्यम देबि चामुन्डे, जय भुतार्ती हरिणी, जय सर्व गतो देवी, कालरात्री नमस्तुते
नेपाली हरुको महान चार्ड बिजया दशमीको पुनित अवसरमा तपाईं तथा तपाईंको परिवार लाई दुर्गा भवानिले सदैब रक्षा गरुन्।साथै सुख संबृधी अनी प्रगतिका मार्गहरु प्रशस्त खुलुन् र 2066 को बिजया दशमी ले यहाँको सम्पूर्ण इच्छा आक्यंक्षा पुरा होस् यही नै शुभ कामना!
dashin
यही आउदै गरेको बिजय दशमी २०६६ सालको तिमी र तिम्रो परिवार सु-सस्थ्य होस भन्दै हार्दिक मंगलमय शु-भकामना ब्यक्त गर्दछु.! साथै सधै तिम्रो दुर्गा भवानीले रक्षा गरुन!
संसारभर छरिएर रहनु भएका नेपाली दाजुभाइ , दिदीबहिनी, मातापिता एवं समग्र नेपालीजनहरूमा दशैँको ( विजया दशमी)हार्दिक मंगलमय शुभकामना !!!
prabhu shrma
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiyLr56VQT13DAG88bPNNEV9vX-jmNeEIs4ARTupamzJztY8mMkLnVbGs-yZN03Et1T5rQ6L4BTkEEWBy8bTA3gEpa1ughn1nbsUEqRYQ1vMQ7XaP1oxO8EUq6wPvPZXExhMU2ChQ4OU3-u/s320/dashin.bmp)
बिजया दशमी २०६५ सालको हार्दिक मंगलमय शुभ-कामना!!!!
विजया दशमी - २०६५ को उपलक्ष्यमा शुभेच्छुकहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं बिजया दशमी २०६५ को पावन अवसरमा आफ्नो शुभकामना-सन्देश परिवार, छिमेकीहरु, साथीहरु सम्म पठाउँन वा अदान्-प्रदान गर्नु छ एवम फोटो-भिडियोहरु पठाउनु छ भने कृपया हामीलाई info@sandhikharka.com मा ईमेल गर्नुहोला !
नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपअवलीको समस्त साथीहरु हरुमा हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु।
Friday, September 18, 2009
Durga Mata
Happy vijya dashami
Happy Vijya Dashami
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj_JYqt9i7bGL0o2B-NbRe5k0YU9hqFekNaN5EVhI_MCBKszIuLQ_1EK1kzrlb2Ju4gMMKiDw-3oucGc-vK1dOlz6mn9qceSuCSyLnV1xDjhh5H1ZCJPe-Ey7YwXy2tH8sgB8fFlHdoj05f/s320/god15a.jpg)

the first day of the Greatest Festival of Nepal Bada Dashain-Nava Ratra is being observed in Nepal beginning today, September 30, 2008.
In Ghatasthapana-literally meaning pot establishing begins by planting Jamara.
The Jamara is a sacred grass germinated from the Barley or Maize seeds which have special significance for the Hindus world over.
On Dashami elders put Tika and Jamara on the forehead and head and bless the youngsters for a happy and prosperous life.
The Telegraph Family would like to wish the Hindus World Over and our well wishers a Happy and

mane thims of this fastible Durga mata
that our culture please celeprate senserly
dashin
Our nature And Celebrate Dashin
Hamro Thulo chard ko bara ma kura gada dashin mukha chard aauda cha ta ra hamra na ramra kriyakalap lap la gard yesko
Hamro Thulo chard ko bara ma kura gada dashin mukha chard aauda cha ta ra hamra na ramra kriyakalap lap la gard yesko
Subscribe to:
Posts (Atom)