खेल भन्दै मुटु माथि खुडा हान्ने अति भयो
मिल्नुभन्दा धोका दिने छुटिएकै जाति भयो
बास दिने घात दिने उस्कै कुरा माथि भयो
छुराहानि मुटु माथि हिल्ल हास्ने साथि भयो
हात समाइ खरानिमाथि सुताउने साथि भयो
अदेरिमा डोराएर भिरमा धक्का दिने अति भया
फुल देखाइ काडा बेचने समाज यो अति भयो
बिक्री हुनु भन्दा माया छुटिएकै जाति भया
मिल्नुभन्दा धोका दिने छुटिएकै जाति भया
खेल भन्दै मुटु माथि खुडा हान्ने अति भयो
No comments:
Post a Comment
http://www.facebook.com/prameshwor.sapkota