Monday, December 3, 2012

पागल बस्ती


पागल बस्ती मा आज मपनी पगल नै भय 
नाङो नाच देखौने निर्लाज प्रानी नै भय
बिहानि को सितल घम्ले पोली छटपटौदा
धोबी को गधा जस्तै म चीडेर करौन थले 

भागन खोज्छु आफै देखी जान कतै टाडा
भूल्न खोज्छु आफैलाई स्मृती का सम्झना गाडा
चैन को रोटी खोजी भौतारी सडक बीच्
सब का फुर्ती सामु लाग्छ आफु नीच 

तोडेका नता सम्झी बर्ब रौछु सपनी मा
पोखीयका खुशी तिपी सँगल्छु अन्जुली मा 
पागल बस्ती मा आज मपनी पगल नै भय
नाङो नाच देखौने निर्लाज प्रानी नै भय

साथी मेरो


हेर्पल सम्झना मा कोहि आइ झस्काउछ
छीतीज पारि उसको माया नयन भरि सजाउछ 
मधुरो मुस्कान उसको लाली ओठ मा हराउछ 
चीने झैँ हात समाती उकालो मा डोराउछ 


एकान्त मा टोलाउन इसारा ले बोलाउछ
मन का बेथा सुनाउन बयली खोला सुसाउछ
मधुमस बित्छन उस्का बर्खा झरी बिते सरी  
खहरे मा पौडी खेल्दै कस्तुरी मा  सुबास छरी


बिटुलो मति उस्को कोरली गइ फुत्कीयको 
लज्जा उस्को बादल घुम्टो सुर्य सामु लजायको 
चादनि रात को राम्रो धर्ति उपर मुस्कुराको 
सुसेली हाल्दै उस्ले मलाई कता बोलायको

गजल


खेल भन्दै मुटु माथि खुडा हान्ने अति भयो
मिल्नुभन्दा धोका दिने छुटिएकै जाति भयो

बास दिने घात दिने उस्कै कुरा माथि भयो
छुराहानि मुटु माथि हिल्ल हास्ने साथि भयो 


हात समाइ खरानिमाथि सुताउने साथि भयो
अदेरिमा डोराएर भिरमा धक्का दिने अति भया

 फुल देखाइ काडा बेचने समाज यो अति भयो
बिक्री हुनु भन्दा माया छुटिएकै जाति भया


मिल्नुभन्दा धोका दिने छुटिएकै जाति भया
खेल भन्दै मुटु माथि खुडा हान्ने अति भयो

गजल


हराभरा भयो जिबन, छायाटाडा भय पछी
जिउने आसा बढनथाल्यो माया गाडा भय पछी

उमङगमा उडनथाले एकान्तटाडा भय पछी
हास्न सिके हिजो आज माया गाडा भय पछी

चुमेर लालित्यो ओठको चलन छाडा भय पछी
बाधिएर अंगालोमा मायागाडा भय पछी

साचो लाग्न थाल्यो जिबन बाचा गाडा भय पछी
रमाउन थाले अचेल माया गाडा भय पछी