जगत ले जानुन
लोक ले मानुन
जनता ले ठानुन
सासक ले मानुन
संबिधान को साश्र
जनता को आशा
लोक कल्याण को भाका
सहीद को बलिदान
सयौ वर्ष टिक्न
चाइयो संबिधान
हिमाल पहाड तराई
कोइ पनि छैन पराइ
सयौ जनता को एक आश
भय रहीत होस् आफ्नु बाश
कसाहीले औलो उठाउँन नसक्ने
सयौ जनता को आश
राजा प्रजा सब एक हुन्
यसही लाई बनाउन कानुन
कुर्सि ठुलो होइन अब
राज्य ठुलो भन्नु पर्छ
लोक हीत हुने संबिधान जारी हुनु पर्छ
कति दीन कुर्ने हामीले
नाङ्गो छाती भोको पेट
हजारौ सहीद भय यहाँ
६०१ हुन केही गारो छैन अब
Thursday, April 21, 2011
Monday, April 18, 2011
Sunday, April 10, 2011
कलि युग का केटी
आज भोलि किन तिमि न बोली हिडेको
कीना तिम्ले एती धरै भोउ खोजेको
नक्ल तिम्रो मयुर जस्तो चाल हरीन को
जबानीले केसारो तिमि मतीएको
धनि बाउ को छोरि भनी फुर्ती लगाउने
मोबाइल मा २ रुपया राखी मीस कल लगाउने
मोटरसाइकल नभाको केटा बोई फ्रेडहुदैन रे
डेटीङ्ग जादा कफी होइन हूस्की चाइन्छ रे
छोटो लुगा नलगाय सहरीया हुदैनरे
बीउटी पार्लर धाउन आजकल पैसा पुग्दैन रे
भगेरा जस्तो खान खाई आजकल डाइ टिन गर्छ
कलि युग हो की के हो मा तेसै छक पर्छु
कीना तिम्ले एती धरै भोउ खोजेको
नक्ल तिम्रो मयुर जस्तो चाल हरीन को
जबानीले केसारो तिमि मतीएको
धनि बाउ को छोरि भनी फुर्ती लगाउने
मोबाइल मा २ रुपया राखी मीस कल लगाउने
मोटरसाइकल नभाको केटा बोई फ्रेडहुदैन रे
डेटीङ्ग जादा कफी होइन हूस्की चाइन्छ रे
छोटो लुगा नलगाय सहरीया हुदैनरे
बीउटी पार्लर धाउन आजकल पैसा पुग्दैन रे
भगेरा जस्तो खान खाई आजकल डाइ टिन गर्छ
कलि युग हो की के हो मा तेसै छक पर्छु
Tuesday, April 5, 2011
Subscribe to:
Posts (Atom)