Thursday, December 17, 2009

अविरल खोज

वारीपारी छ अध्यारो
वत्ति बालि म खोज्द छु
कहा होलिउ सोच्द छु
आफौ लाई म सोदछु

खोजिरहन्छु म सदै
पाउदिन म कतै
आफनोपनको चेहेरा
पाउने उनलाई भरनेसा

आफौ लाई छटपटि
हुन्छ किनयो वेचैनि
आफनो पनको माया मा
खाजि रहन्छु वादल छायँमा

छोडेर गाउँ घर
आई पुग्य म सहर मा
खाजि मिठो मायाँ मा
वसोर सितल छायाँ मा